निखिलको ‘किङ’मा देखिएको ‘लातको भुत’ (भिडियो)

...

पुस, काठमाडौं । यहि पुस २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको निखिल उप्रेती अभिनित चलचित्र ‘किङ’मा समावेश ‘लातको भुत’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जस गीतभित्रै निखिलको एक्सन देखाइएको छ ।
king-movieरामजी लामिछानेको नृत्य निर्देशन रहेको यस गीतमा संजय लामाको छायांकन रहेको छ । सविर श्रेष्ठको निर्देशनमा बनेको यस चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्रमा निखिल उप्रेती, वेनिशा हमाल, अनुप विक्रम शाही, प्रज्वल सुजल गिरीको मुख्य भूमिका छ ।