२० वर्ष मात्रै पुगेकी परीक्षा लिम्बु

...

काठमाडौँ। नायिका परीक्षा लिम्बुले आफु २० वर्ष मात्रै पुगेको दाबि गरेकी छन्। केहि समयाघिका अन्तर्वार्ताहरुमा उनले आफु भर्खर २० वर्ष लागेको बताएकी थिईन्। तर उनको यो कुरा कसैले पत्याएनन्। बरु उल्टो ट्रोल बनाएर उनलाई उडाए।

यता परिक्षा भने आफुले झुट नबोलेको बताउछिन्। उनि भन्छिन् कोहिले पनि मेरो उमेर विस्वास गर्नुभएन। मेरो उमेर नै त्यति हो मैले किन झुट बोल्नु। जारी चलचित्रबाट सिनेनागरिमा डेब्यु गरेकी परिक्षाले झन्डै आधा दर्जन चलचित्रमा काम गरिसकेकी छन्।

जारि देखि छक्कापन्जा,पुजार शार्की हुदै उनको स्विटर,सोल्टिनी सम्म आइपुग्दा उनि निकै निखारिएकि छीन्। उनको सुन्दरताको पनि चर्चा हुन् थालेको छ।उनि ३ महिना थिएटर कोर्ष गरेर सिनेमामा लागेकी हुन्।