‘लुट २’ को ट्रेलर सार्वजनिक, हेर्नुस कत्तिको मनपर्छ

...

loot-2-trailer

पुस, काठमाडौं । चलचित्र ‘लुट २’ को अफिसियल ट्रेलर सार्वजनिक गरीएको छ । निश्चल बस्नेत निर्देशित यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, ऋचा शर्मा, कर्मा, सुशिलराज पाण्डे लगायतका आर्टिस्टहरु मुख्य भुमिकामा छन् । माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यस चलचित्र आउँदो फागुन १३ बाट प्रदर्शन हुने तयारीमा छ ।


एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरेको चलचित्र युनिटले पहिलाको लुट चलचित्र भन्दा फरक कथामा बनाइएको बताएको छ । यस अघि सार्वजनिक गरीएको लुट २ को ठमेल बजार गीत निकै निकै रुचाइएको छ ।