सलमानको ‘बजरंगी भाईजान’को ट्रेलर सार्वजनिक – watch video

...

salman khan

असार, काठमाडौं । बलिउडका दवंग सलमान खानको आउनेवाला फिल्म बजरंगी भाईजानको ट्रेलर सार्वजनिक भएको छ । फ्यानहरुको फिल्म प्रतिको आतुरलाई मध्यनजर गर्दै सलमानले आफ्नो ट्विट मार्फत जुन १८ को साँझ ५ बजे ट्रेलर रिलिज हुने बताउँदै आएका थिए ।सार्वजिक ट्रेलर युट्युवमा २ मिनेट ४२ सेकेन्डको रहेको छ  ।

 

यस अघि सुपरहिट फिल्म एक था टाईगरका निर्देशक कबिर खानले नै बजरंगी भाईजानको निर्देशन गरेका हुन् यस अर्थमा पनि यस फिल्म हिट हुने अनुमान लगाईएको छ । फिल्ममा समावेश गित सेल्फि ले ले टे्रलर सार्वजनिक हुनु पुर्व नै हिट भएको छ ।
बिग बजेटमा निर्माण गरिएको ‘बजरंगी भाईजान’मा सलमानसँगै करिना कपुर, नवाजउद्दिन सिद्दिकी लगायतको मुख्य भुमिका रहेको छ । फिल्म इदमा रिलिज हुनेछ ।

Watch Video