काठमाडौँ । मोडल एलिना रायमाझी विगत लामो समयदेखि कलाकारितामा सक्रिय छीन् । कुनै समय कलाकारितामा सफल नहुदा आत्महत्याको सोच बनाएको उनि आफैले सुनाएकी छिन्। उनि भन्छिन् कुनै दिन दिक्क लागेर यस्तो सोच पनि बनाए , तर आखा चिम्म गरेर सोच्दा आमा-बा लाई साम्झिए अनि प्राण त्याग्न सकिन। नत्र आज म यो संसारमा हुदैन थिए होला।
मोडल एलिना रायमाझी विगत लामो समयदेखि कलाकारितामा सक्रिय छीन् । पछिल्लो समय उनका म्युजिक भिडियोहरु लगातार आईरहेका हुन्छन्। अहिलेको हिट गीत ‘मकै बारी दर्याम दर्याम’ मा उनि फिचर्ड छिन्। यतिबेला उनि सफल कलाकार बनिसकेकी छन्।
उनि माथिका दुईजना दिदि र एक जना दाइ पनि कलाकारितामै सक्रिय छन्। दिदि, दाईहरुले उनलाई यो क्षेत्रमा नलाग्न धेरै सम्झाएका थिए । तर उनीमा कलकारिताको भुत चडिसकेको थियो। यसकारण उनि यो क्षेत्रमा लागिन्। अहिले भने उनि निरन्तर म्युजिक भिडियोमा सक्रिय छिन्। उनको दोहोरिसाझ पनि छ। सिरियलहरुमा पनि काम गर्छिन्। अहिले एलिना भन्छिन् अहिले आत्महत्याको सोच आउदैन।







७ जेष्ठ २०८२, बुधबार १३:३५ 








