राम्रो जीवनसाथीको खोजीमा सञ्चीता

...

काठमाडौँ। सञ्चिता शाही लोकप्रिय मोडल हुन्। लोकदोहोरी गीतका म्युजिक भिडियोहरुमा उनि चर्चित छिन्। पछिल्लो समय उनि विर्ख विश्वकर्मासंगको विवादमा मुछीईन्। त्यसयता भने उनि कानुनि उपचारमा लागेकी छिन्।

सानै उमेरमा विवाह गरेकी उनको धेरै वर्ष अघि डिभोर्स पनि भईसकेको छ।  अब भने आफु राम्रो जीवनसाथीको पर्खाईमा रहेको सञ्चिताले खुलाएकी  छन्। उनि भन्छिन् बाबु -आमाले खोजेको केटासंग विवाह गरे तर सानै उमेरमा घरबार बिग्रियो। अब भने एक अर्कालाई राम्ररी बुझेर प्रेम विवाह गर्न मन छ।