सृष्टि भन्छिन्, मेरो मनको ढोका खुल्ला छ

...

काठमाडौँ। नायिका सृष्टि श्रेष्ठ र सौगात मल्लको लामो समयको प्रेमसम्बन्ध ब्रेकअप भयो। केहि समययता यी जोडीको पुनर्मिलन भएको र विवाहसम्मका कुरा पनि आए। यता सृष्टिले भने यी सबै कुराहरु हल्ला मात्रै भएको उनले बताएकी छिन्। उनि भन्छिन् उहा मेरो लागि सधै स्पेशल हुनुहुन्छ। तर विवाहको कुरा सत्य होईन।

ब्रेकअपपछी आफुलाई कसरी सम्हाल्नु भयो भन्ने प्रश्नमा उनि भन्छिन्, जिन्दगीमा उ बाहेक मेरो परिवार छ साथीभाइहरु पनि छन् भन्ने सोच्नुपर्ने रहेछ। मा अहिले खुशी छु। नयाँ समबन्धका विषयमा सृष्टी भन्छीन् मेरो मनको ढोका खुल्ला छ । जिवनमा कोहि नयाँ मान्छे आउछ भने म तयार छु,एक्सेप्ट गर्छु।