कलाक्षेत्रका सफल जोडी, ऋिषी लामिछाने र सरिता लामिछानेको सौराहा घुमघामका केहि तस्बिर हेरौं

...

पुस, काठमाडौं । नेपाली कलाक्षेत्रका सफल जोडीको रुपमा चिनिएका ऋिषी लामिछाने र सरिता लामिछाने यतिखेर चितवन सौराहा घुमघाममा छन् । पुरै परिवारका साथमा सौराहा घुम्न पुगेका यी आर्टिस्टहरुहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केहि तस्बिर पोष्ट गरेका छन् ।

ऋिषी लामिछाने र सरिता लामिछानेको सौराहा घुमघामका केहि तस्बिर हेर्नुस् ।
sarita-lamichhane-and-rishi-lamichhane-11

sarita-lamichhane-and-rishi-lamichhane-11

sarita-lamichhane-and-rishi-lamichhane-11

sarita-lamichhane-and-rishi-lamichhane-11