काठमाडौँ। सिरियल हेर्दैनौ भनेर दर्शकहरुले कमेन्ट गरेपछि राजु मास्टर डराएका छन्। उनले आफ्नो सिरियल ‘सकसमा’ अर्को सिरियल ‘जुठे’मा रहेको लोकप्रिय पात्र गोथेलाई राख्ने निर्णय गरेका थिए। र सुट पनि गरेका थिए। जब एपिसोड प्रसारण भयो दर्शकहरुले गोथेलाई राखेको भन्दै गाली गर्न थालेपछि उनी पछि हट्ने निर्णय गरेका हुन् ।
उनले एक स्टाटस राख्दै जानकारी पनि गराएका छन् र दर्शकको सल्लाह सुझावकै कारणले अबदेखि गोथे पात्र सकसबाट बाहिरिएको बताएका छन्। साथै अग्रिम सुट भइसकेको ५ एपिसोडलाई पनि उनले रद्द गर्ने निर्णय गरेका छन् ।
उनले लेखेको स्टाटस यस्तो छ।








१५ असार २०८२, आईतवार १२:०९ 








