यमबुद्धलाई आर्टिस्टहरुले सामाजिक सञ्जालमा यसरी सम्झिए

...

माघ, काठमाडौं । चर्चित गायक यम बुद्ध अर्थात अनिल अधिकारीको लण्डनमा भएको निधन प्रति यतिखेर सम्पुर्ण नेपाली कलाक्षेत्र शोकमा डुबेको छ । पछिल्लो चारबर्ष यता युवापुस्ता माझ निकै नै लोकप्रिय बनेका यमबुद्धले लण्डनस्थित आफ्नै घरको बाथरुममा बेल्टले पासो लगाएर आत्महत्या गरेका हुन् ।
rip yamo 1यसका साथै उनको निधनप्रति नेपाली आर्टिस्टहरुबाट श्रृद्धाञ्जली आईरहेका छन् । यतिखेर नेपाली सामाजिक सञ्जाल उनकै श्रृद्धाञ्जलीले भरीएको छ ।

उनलाई श्रृद्धाञ्जली दिने नेपाली आर्टिस्टहरुको सामाजिक सञ्जाल हेरौं ।