काठमाडौँ। आज लोकगायक बद्रि पंगेनीको जन्मदीन । २०३८ साल असार १६ गते नवलपरासीमा जन्मिएका उनि आजबाट ४४ वर्ष लागेका छन् । पाल्पा रामपुरको श्री दराई ठाँटी माविबाट वि.सं. २०५५ सालमा एसएलसी दिएपछि काठमाडौं पसेका बद्रि पंगेनीले अहिलेसम्म हजारौ गीतमा आवाज भरेका छन् ।
थुप्रै गीतहरु गाउने क्रममा ‘ससुरालीमा’ बोलको गीतले उनलाई सर्वाधीक चर्चा दीलायो । अझै पनी ससुुरालीमा गीत उतीकै प्रीय छ । उनको ‘फोटो फिर्ता लेउ‘, ‘लाऊ चेली सिन्दूर लाऊ‘, ‘रातो पछ्यौरी‘ ‘तिम्रो घरमा मेरी छोरी’ लगायत दर्जनौ हीट गीतहरु छन् । उनी जनप्रीय गायक हुन् ।







१६ असार २०८२, सोमबार १२:३० 








