साईबर ब्युरो पुगिन् एलीना चौहान

...

काठमाडौँ।  गायीका एलीना चौहान साईबर ब्युरो पुगेकी छन् । आफुुलाई नराम्रो कमेन्ट गर्ने र गाली गर्नेहरुवीरुद अनी साईबर ब्युरो पुगेकी हुुन् । र अबको दश दीनसम्म सबै काम रोकेर उनी गाली गर्नेहरुको वीवरणसहीत अभीयानमा लागेकी छन् । केही दीनयता उनले आफुलाई गाली गर्नेहरुको प्रोफाईल सार्वजनीक गरीरहेकी थीईन् । कतीले त उनलाई माफी समेत मागीरहेका छन् ।

नीजि जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी हुन् । लगातार नराम्रा कमेन्ट गर्ने चार जनाविरूद्ध सोमबार साइबर ब्युरो पुगेर उजुरी दीएकी छीन् ।

उनले अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीको माग गरेकी छन्। कानुनी प्रक्रियामा गए पनि सामाजिक संजालमा प्रोफाइल पर्दाफास गर्ने अभियान नरोकिने चौहानले बताइन् । उनका अनुसार सामाजिक संजालमा पर्दाफास अभियान पनि चलिरहने छ भने सँगसँगै कानुनी प्रक्रिया पनि अगाडि बढिरहनेछ ।