दिपकराज गिरी प्रतिको नकरात्मक टिकाटिप्पणीबारे कलाकार संघको प्रेस विज्ञप्ती

...

माघ, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’को पाईरेसीको आरोप लागेका एक युवाको आत्महत्याको कारण ‘छक्का पञ्जा’ नै रहेको भन्दै बिभिन्न टिकाटिप्पणी चलिरहेको बेला नेपाल चलचित्र कलाकार संघले प्रेस विज्ञप्ती जारी गरेको छ ।


एक स्वतन्त्र कलाकार माथि लागेको आरोप माथि कुनै पनि नकारात्मक टिकाटिप्पणीहरु नगरीदिन संघले आग्रह गरेको छ । महासचिव सरिता लामिछानेद्वारा हस्ताक्षरित जारी प्रेस विज्ञप्ती पढ्नुहोस् ।
artist organization of nepal