काठमाडौँ। सामाजिक सञ्जालमा लोकप्रिय टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन् । उनीहरूले काठमान्डौ जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेका हुन् ।
विवाहको तस्बिर सेयर गर्दै आयुष एलिजेले लेखेका छन्, तपाईँहरूलाई लाग्यो हामी निष्क्रिय थियौ , तर हामी श्रीमान् श्रीमती बन्दैमा व्यस्त थियौ । आयु सले गैर नेपाली एलीजे जमालीसँग विवाह गरेका हुन् उनीहरू विगत केही वर्ष देखी लीभीङ रिलेसनमा थिए ।
एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए ।







३० असार २०८२, सोमबार १५:४१ 








