श्रीमतीलाई फिल्म खेल्न नदिएका राजेन्द्र खड्की

...

काठमाडौँ।  एकसमय राजेन्द्र खड्कीले श्रीमतीलाई फिल्म खेल्न दिएनन्। उनकी कान्छी श्रीमती हिरोइन बन्न चाहान्थीन् । उनलाई फिल्मको प्रस्ताव पनि आएको थियो तर राजेन्द्रले उनलाई फिल्म खेल्न सहमती दिएनन् ।

फिल्म खेल्न नदीनुको कारण खुुलाउदै उनले भनेका छन्, ‘म मेरो श्रीमतीलाई अरूको अँगालोमा देख्न चाहान्न्थे । फिल्ममा हरेक सिन गर्नुपर्नेहुन्छ यसकारण मेरो मनले नमानेर बुढीलाई फिल्म खेल्न दिइन ।’

उनकी श्रीमती भन्छिन्,  ‘अब आमाको रोलमा भएपनी फिल्म खेल्छु ।’ उनकी श्रीमतीले आफ्नो हिरोइन बन्ने रहर पुरा गर्न छोरी रागिनी खड्कीलाई हीरोईन बनाएकी थिइन् ।