‘थुर्के थैली’ पछि ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’ पनि युट्युवमा १ करोड पटक हेरीयो

...

माघ, काठमाडौं । चलचित्र ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’ बोलको गीतलाई पनि युट्युवमा १ करोड पटक हेरीएको छ । नेपाली चलचित्रको गीतसंगीतको क्षेत्रमा इतिहास रहेको थुर्केथैली पछि ‘छक्का पन्जा’को गीत पुर्व पश्चिम रेलले पनि इतिहास रहेको हो ।

chakka panja movie songsएउटै कम्पनीबाट निर्माण भएका दुई चलचित्रको दुई गीतनै १ करोड पटक हेरीएको हो । निर्माता दिपक राज गिरी र दिपाश्री निरौलाको टिमले यी दुबैचलचित्र निर्माण गरेको हो । दुबै गीतका संगीतकार राजनराज सिवाकोटी हुन् ।