हमाल तनहुँको बिद्यालयको बार्षिकोत्सवमा पुग्दा भब्य स्वागत

...

माघ, काठमाडौं । सोमबार तनहुँदको राधा माध्यमिक बिद्यालय जामुनेको ३६ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेका नायक राजेश हमाललाई भब्य स्वागत गरीएको छ । जब राजेश हमाल बिद्यालय परिसर प्रवेश गरेका थिए उनलाई स्थानियले फुल माला तथा अभिरले भब्य स्वागत गरेका हुन् ।

rajesh hamal in tahanu scholl opening program 1पछिल्लो समय चलचित्रहरुमा कमैदेखिन थालेपछि उनी बिभिन्न स्टेज कार्यक्रम , मेला महोत्सव तथा उद्घाटन कार्यक्रमहरुमा ब्यस्त हुन् थालेका छन् । यसैबिच उनी सोमबार बिद्यालयको बाषिर्कोत्सव कार्यक्रममा पुगेका हुन् ।

rajesh hamal in tahanu scholl opening programघाँसी आदर्श समाज नेपालले राधा माविको नवनिर्मित चार कोठे भवनको उद्घाटन तथा हस्तान्तरणका लागि हमाललाई विशिष्ट अतिथीको रुपमा तनहुँ लगेको हो । उनले कार्यक्रमको उद्घाटन गर्दै नव(निर्मित भवन पनि हस्तान्तरण गरेका छन् ।