जीवन लुइँटेलको नाटक मञ्चन सुरु

...

काठमाडौँ ।  नाटक ‘शिरीषको फूल’ मञ्चन सुरु भएको भएको छ । कान्तिपुर थियटरमा बिहीबारबाट सुरु भएको नाटक साउन २७ गतेसम्म चल्नेछ ।नाटक प्रत्येक दिन बेलुकी ५ः३० मा नाटक मञ्चन हुनेछ ।

नाटकको  लेखन तथा निर्देशक पत्रिका घिमिरेले गरेका छन्।  यस नाटक मार्फत अभिनेता लुइँटेलले लामो समयपछि अभिनयमा कमब्याक गरेका हुन् । दुई फिल्म अभिनय गरेकी अभिनेत्री भट्टराईले पनि यसै नाटक मार्फत थिएटरमा डेब्यु गरेकी हुन् ।