निश्चलले ‘२ रुपैयाँ’मा खेल्ने

...

माघ, काठमाण्डौं । निर्देशक निश्चल बस्नेत चलचित्र ‘२ रुपैयाँ’मा अभिनय गर्ने भएका छन् । निर्देशक निश्चल पछिल्लो समय केहि चलचित्रहरुमा पनि अभिनय गर्दै आएका छन् । यसैबिच फागुन २० गतेबाट सुटिङ हुने चलचित्र ‘२ रुपैयाँ’मा निश्चल अनुवन्धित भएका हुन् । चलचित्रलाई असिम शाहले निर्देशन गर्दैैछन् ।
nischal baasnet

ब्ल्याक हर्स र जी ट्वान्टी वनको संयुक्त प्रोडक्शनमा बन्ने यस चलचित्रमा निश्चलको साथमा आशिफ शाह, वुद्धि तामाङ, राजन इसान, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्र पूर्ण कमेडी कथामा बन्ने निर्देशक असिमले बताए ।