युरोप उडिन् रचना

...

काठमाडौँ । चर्चित गायिका रचना रिमाल युरोप सांगीतिक कार्यक्रमका लागि उडेकी छिन्। उनले सामाजिक सञ्जाल मार्फत आफू ३ हप्ताको युरोप सांगीतिक यात्रामा रहेको जानकारी गराएकी छन्। युरोपका करिब ११ वटा देशमा उनको सांगीतिक प्रस्तुति रहनेछ।

उनले लेखेकी छन्,’करिब ३ हप्ताको युरोप साङ्गीतिक यात्राको लागि प्रस्थान गरेकी छु । युरोपका करिब ११ वटा देशहरूमा प्रस्तुति रहनेछ । ‘

rachana rimal