यमबुद्धको आर्यघाटमा अन्तिमसंस्कार (१० तस्बिर सहित)

...

माघ, काठमाडौं । र्यापर यमबुद्ध अर्थात अनिल अधिकारीको अन्तिम संस्कार गरिएको छ । उनको शबको आज (शनिबार) पशुपति आर्यघाटमा राती ८ बजे अन्तिमसंस्कार गरीएको हो । माघ १ गते आत्महत्या गरेका अनिलको शबको आज १५ दिन पछि काठमाडौं ल्याएर अन्तिमसंस्कार गरीएको हो ।

लण्डनमा झुण्डिएर आत्महत्या गरेका अनिलको शब लिएर उनको सपरिवार काठमाडौं आएका थिए । आर्यघाटमा उनका हजारौं फ्यान दर्शकहरु श्रृद्धाञ्जली दिनका लागी पुगेका थिए । हेर्नुस १० तस्बिर ।
yamo budhha in kathmandu (4) yamo budhha in kathmandu (3) yama budhha died body in kathmandu yamo budhha in kathmandu (1) Yamo budhha died body in kathmandu (6) Yamo budhha died body in kathmandu (5) Yamo budhha died body in kathmandu (4) Yamo budhha died body in kathmandu (3) Yamo budhha died body in kathmandu (2) yama budhha died body in kathmandu

तस्बिरः गोपिकृष्ण/आर्टिस्ट खबर