बलिउडमा यसरी हुन्छ रोमान्टिक गीतको सुटिङ (तस्बिर)

...

माघ, काठमाडौं । हामीले फिल्महरु त हेर्ने गर्दछौं । तर ति फिल्म कसरी सुटिङ हुन्छन् सुटिङ गर्दा के कस्तो समाग्रीहरु प्रयोग भएको हुन्छ यस्ता कुराहरु फिल्म बनाउने युनिट भन्दा अन्यलाई कमै थाहा होला । हामी आज यहाँ बलिउडमा सुटिङ हुने फिल्मको भित्रको रोमान्टिक गीतहरुको सुटिङको कुरा गर्दैछौं । रोमान्टिक गीत कसरी सुटिङ हुन्छ क्याप्सन सहितको तलको केहि तस्बिर हेर्नुहोस् ।

songs_behindscene_1485868सन् २०१२ को फिल्म ‘जब तक है जान’मा समावेश गरीएको रोमान्टिक गीत ‘सांस….’को छायांकनमा शाहरुख खान र कैटरीना कैफ मुख्य भुमिकामा थिए भने सो गीतलाई वैभवी मर्चेंटले कोरियोग्राफी गरेका थिए ।

songs_behindscene_10_1485सन् २०१५ मा रिलिज भएको फिल्म ‘दिलवाले’मा समावेश गीत ‘गेरुआ’को छायांकन गर्दै शाहरुख खान  र काजोल ।

songs_behindscene_2_14858सन् २०१६ को फिल्म ‘बेफिक्रे’मा समावेश ‘उड़े दिन बेफिक्रे…’ को रोमान्टिक सिन दिँदै वाणी कपूर  र रणवीर सिंह ।

songs_behindscene_3_14858सन् २०१६ कै फिल्म ‘ऐ दिल है मुश्किल’ को रामान्टिक सीनको क्रममा करन जौहरको साथमा अनुष्का शर्मा। फिल्ममा अनुष्का र रणबीर कपूर यसै स्थानमा ‘चादंनी ओ मेरी चांदनी’ गीतको छायांकन गरेका थिए ।

songs_behindscene_5_14858सन् २००४ को फिल्म ‘चमेली’को ‘भागे रे मन…’ बोलको गीतको लागी करिना कपुरले अभिनय गर्दै ।

songs_behindscene_6_14858आमिर खान स्टारर मन (१९९०) को टाईटल गीतको छायांकनको क्रममा मनीषा कोइराला ।

songs_behindscene_12_1485सन् २०१३ को फिल्म ‘धुम ३’ को गीत ‘मलंम’को सुटको लागी अभ्यास गर्दै आमिर खान र कैटरीना कैफ ।

songs_behindscene_8_14858सुन् २००९ को फिल्म ‘डु नट डिस्ट्रर्व’मा समावेश गीतमा सुष्मिता सेनको साथमा गोविंदा र रितेश देशमुख ।

-एजेन्सी