काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले आफ्नो ५५ औं जन्मदिन मनाएकी छन् । सोमबार मुम्बईको सोहो हाउसमा बलिउड स्टारहरूको उपस्थितिमा मनीषाले जन्मदिन भव्यरुपमा मनाएकी छन् ।
ज्याकी श्राफ, गुल्सन ग्रोवर, सोनाक्षी सिन्हा, पति जाहिर इक्वाल लगायत बलिउडका कलाकारहरू र नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’का कलाकार उनको जन्मदिनमा उपस्थित थिए।







३ भाद्र २०८२, मंगलवार १७:५५ 








