मेरो फ्यान फलोईङ देखेर नेपाल पठाउनुभयो – निरुता सिंह

...

काठमाडौँ।  विवाहपछि  खुलेकी निरुता सिंह भन्छिन्, ‘भगवानको कृपाले सोचेजस्तो श्रीमान् पाएको छु । मलाई हर कुराको लागी साथ सहयोग गर्नुभएको छ । मेरो क्रेज देखेर मेरो घर परिवार र श्रीमान्ले जा त आफ्नो काम गर भनेर पठाउनुभयो ।’

यतीबेला फिल्म खेल्न नेपाल आएकी निरुता भन्छिन्, ‘मेरो घर परिवारले नै छिटो नेपाल जा त आफ्नो काम गर भनेर पठाउनुभएको हो । मलाई नेपाली दाजुभाइ दिदी बहिनीहरूले गरेको माया देखेर उहाँहरु  दङ्ग पर्नुभएको छ । म आफू आउने भन्दा पनि उहाँहरुले नै त जा ,काम गर भनेर भनेको भनेकै गर्नुहुन्थ्यो ।’