काठमाडौं । ७ वर्षपछि जीवन लुइँटेलले फिल्म ‘सकम्बरी’मा काम गर्ने पक्का भएको छ। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा बुधबार जीवनसँग लिखित सम्झौता भएको छ ।
‘सकम्बरी’ फिल्मको छायांकन तिहारपछि बर्मा र नेपालमा हुने र ३ करोड बजेट तय गरिएको छ। अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्दै कथानक फिल्म ‘सकम्बरी’मा शीर्ष भूमिका निर्वाह गर्ने भएका छन्।







४ भाद्र २०८२, बुधबार १५:१५ 








