काठमाडौँ। ऋचा शर्मा भन्छिन्, ‘एक दीन मैले आमाको रोलमा फिल्म खेल्नुपर्छ भन्ने कुरामा म तयार थिए ।’ पछिल्लो समय ऋचा ले धमाधम आमाको रोलमा फिल्म साइन गरिरहेकी छन् । लिड हिरोहीनको रोलमा काम गरी रहेकी ऋचा पछिल्लो समय आमाको क्यारेक्टरमा देखिन थालेकी छन् ।
यस विषयमा ऋचा स्वयम् भन्छिन्, ‘समय अनुसार सबै कुरा परिवर्तन हुँदै जान्छ । म पनि यो कुराको लागी तयार थिए । म सधैँ हिरोहीनको रोलमा मात्रै काम गर्छु मेरो क्रेज मेरो स्टार्डम सधैँ एकै रहन्छ भन्ने थिएन मलाई । सबै कुरा एक्सेप्टेन्स हो जस्तो लाग्छ । यस कारण मलाई केही समस्या छैन । म मेरो कर्ममा खुसी छु ।’







६ भाद्र २०८२, शुक्रबार १३:०७ 








