दिपक बराईलीको नयाँ गीत ‘तिम्रो लागी’ बजारमा (भिडियो)

...

<p><b>फागुन ,काठमाडौं ।</b> गायक दिपक बराईलीले आफ्नो तिम्रो लागी बोलको नयाँ गीत बजारमा ल्याएका छन् । दिपकले आफ्नो पप् गीत तिम्रो लागीको युट्युव मार्फत भिडियो सहितको गीत सार्वजनिक गरेका हुन् ।</p><p>&nbsp;पप् गीतको क्षेत्रमा संघर्ष गरीरहेका दिपकले यस भन्दा अघि पनि केहि गीतहरु बजारमा ल्याईसकेका छन् । सार्वजनिक यस गीतमा संगीत दिपक स्वयमले भरेका छन् भने शब्द हरी कृष्ण ढकालको रहेको छ । भिडियोलाई दिलिप समनले निर्देशन गरेका हुन् भने भिडियोमा मन्जु, धु्रब र दिक्षाको अभिनय रहेको छ । गीतलाई एशियन म्युजीकले बजारमा ल्याएको हो । &nbsp;<br><iframe frameborder="0" src="//www.youtube.com/embed/ZxONtN3A9ec" width="640" height="360" class="note-video-clip"></iframe><br></p>