बलिउड अभिनेत्री समिता नेपालमा

...

काठमाडौं । बलिउड अभिनेत्री समिता सेट्ठी आइतबार काठमाडौं आइपुगेकी छन् र उनले सोल्टी होटलमा बस्दै इन्स्टाग्राम स्टोरीबाट नेपाल आगमनको जानकारी दिएकी छन्।

आदित्य चोपडा निर्देशित चर्चित बलिउड फिल्म ‘मोहब्बतेँ’बाट अभिनय करिअर थालेकी उनले सोही फिल्मबाट आइफा अवार्ड जितिन् । बेफवा, जहर र क्याँस उनका हिट फिल्म हुन् ।

उनी घुमफिरका लागि मात्रै नेपाल आएकी हुन् या अरू कुनै कामविशेष नेपाल आएकी हुन् त्यो भने खुलाएकी छैनन्।