प्रिती आलेको ‘बाँमरी’ र ‘बेली डान्स’मा यसरी झुम्मिन्छन् दर्शक (तस्बिर/ भिडियो सहित)

माघ, काठमाडौं । गायिका प्रिती आले पछिल्लो समय स्टेज कार्यक्रमहरुका लागी ब्यस्त गायिकाको रुपमा चिनिन्छिन् । उनले गायिका थुप्रै गीत मध्ये पछिल्लो समय ‘बाँमरी बाँमरी म भोली गईहाल्छु बरे रामरी’ बोलको लोक गीत चर्चित छ । साथै उनले गाएको ‘अब हेर मेरो बेली डान्स’ बोलको गीत पनि पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बन्दै गएको छ ।

यसका साथै गएको माघ १४ गते देखि २४ गतेसम्म चलेको चौथो नुवाकोट महोत्सवको करिब अत्न्य अन्त्य तिर प्रिती आलेले पनि आफ्नो प्रस्तुती दिइन् । जसमा उनले आफ्नो बाँमरी, बेली डान्स लगायतका केहि गीत गाईन् । जसमध्ये बेली डान्स र बाँमरीमा दर्शकहरु अत्यधिक मात्रामा झुम्मिएको पाइन्थ्यो । उनको आँफुले गाउँदै नृत्य गर्ने कलामा दर्शक अझ रमाइरहेका हुन्छन् ।

तलको भिडियोमा हेर्नुस नुवाकोट महोत्सवमा प्रिती आलेको प्रस्तुती कस्तो रह्यो ।