घाइते भए माग्ने बुढा,भएको के हो ?

...

काठमाडौं ।  अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् । ब्याडमिन्टन खेल्दा लडेर हातमा चोट लागेपछि उनि घाईते भएका हुन्।  घर नजिकको कोर्टमा ब्याडमिन्टन खेल्दा चिप्लिएर लड्दा दाहिने कुहिनो भुइँमा बज्रिँदा कुममा समस्या देखिएको बुझिएको छ।

केदार घिमिरे अभिनित फिल्म ‘माग्ने राजा’ अहिले प्रदर्शन भैरहेको छ ।