सुर्य श्रेष्ठको प्रेम दिवसको अवसरमा ‘जीन्दगीले हाम्रो बाटो’ गीत सार्वजनिक (भिडियो)

फागुन, काठमाडौं । फ्रेबुअरी महिनालाई बिशेष त प्रेमको महिना भनिन्छ । अझ १४ फ्रेबुअरीको दिन ‘भ्यालेन्टाईन डे’ भनेर मनाउने पनि गरीन्छ । यस्तै मंगलबार माया गर्ने जोडिहरुले ‘भ्यालेन्टाईन डे’ मनाएका छन् ।

यस्तै भ्यालेन्टाईन डे को अवसर पारेर गीतकार सुर्य श्रेष्ठले एक नयाँ गीत सार्वजनिक गरेका छन् । सुर्य स्व्यमको स्वर तथा शब्दमा रहेको जीन्दगीले हाम्रो बाटो बोलको प्रेमगीत सार्वजनिक गरेका हुन् । गीतमा मायाप्रेमका कुरा जोडिएको छ ।

सुर्य श्रेष्ठले निर्देशन गरेको यस भिडियोलाई रामेश्वर जिरेलले खिचेका हुन् भने भिडियोमा रोजी कार्की र शिबको अभिनय देख्न सकिन्छ ।