सन्नी लियोन आफ्नो यस्तो खास अंगको पनि बिमा गर्न चाहान्छिन्

फागुन, काठमाडौं । बलिउडकी अभिनेत्री सन्नी लियोन यतिखेर अलिक फरक कुराबाट चर्चामा छिन् । उनले आफ्नो एक अंगको मात्र बिमा गराउने कुरा गरेकी छिन् । प्रायः व्यक्तिहरू आफ्नो जीवनको, स्वास्थ्यको, अनि सम्पत्तिको बीमा गराउँछन् । तर केही अचम्मका बीमा पनि हुन्छन् । आवाजको बीमा, मुस्कानको बीमा अनि शरीरको अंगको पनि बीमा हुन्छ ।

सन्नीले आफ्नो बिशेष अंगको बिमान गर्ने बताएकी छिन् । हुन त आफ्नो सबै अंग राम्रो लाग्ने बताएकी उनले अहिले आफ्नो खास अंग अनुहार लाग्ने भएकाले अनुहारकै बिमा गराउन चाहेको बताएकी छिन् ।

यसअघि बेट्टी डेभिसले आफ्नो कम्मरको बीमा गराएकी छन् भने जुलिया रोबर्ट्सले मुस्कानको । सानिया मिर्जा र विजेन्दर सिंह जस्ता खेलाडीले हातको बीमा गराएका छन् । लता मंगेशकरले पनि आफ्नो आवाजको बीमा गराएकी छन् । त्यस्तै रजनीकान्तले पनि आवाजको बीमा गराएका छन् ।