काठमाडौं । सरकारले सामाजिक सञ्जालहरू सबै बन्द गर्ने निर्णय गरेपछि २८ वर्ष मुनिका युवा अर्थात् जेन-जीले आज देशभर विरोध कार्यक्रम गरिरहेको छ। काठमाडौँको माइतीघर देखि बानेश्वर सम्मको सडक युवाको जमातले छपक्कै छ। जेन-जी पुस्ताको विरोध कार्यक्रमलाई समर्थन गर्दै थुप्रै कलाकार,कन्टेन्ट क्रिएटरहरु आज सडकमा देखिएका छन्।













२३ भाद्र २०८२, सोमबार १५:१६ 








