काठमाडौं । जेनजी आन्दोलनले रोकिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति ६ कात्तिकमा तय गरिएको छ।उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ तिहारको भाइटीका अवसरमा देशब्यापी रिलिज हुनेछ।
दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी २’ दुई वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । पहिलो भागले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।







१ आश्विन २०८२, बुधबार १५:१५ 








