काठमाडौं । ‘नेपोबेबी ट्रेन्डबारे अन्तत:पूर्वमिस नेपाल श्रृंखला खतिवडाले मुख खोलेकी छन्। दुईवटा लामा इन्स्टाग्राम भिडियोमार्फत उनले आफूमाथि लागेको आरोपको खण्डन प्रयास गरेकी छन् ।
भ्रष्टाचारविरोधी जेनजीले उठाएको आवाज मान्य रहेको बताउँदै श्रृंखलाले मिस नेपाल हुनुपूर्व आफ्नो जीवनमा कुनै विलासी क्षण नरहेको बताएकी छन् ।उनले जनताले तिरेको करको पैसाबाट होइन, आफूले नै कमाएको पैसाले हार्वर्डमा अध्ययन गरेको र डिग्री लिएको बताएकी छन् । हार्वर्ड अध्ययनमा मात्र ९६ लाख रुपैयाँ आफूले आफ्नै कमाइबाट तिरेको उनले बताएकी छन् ।
उनको पुरा कुरा सुन्न भिडियो हेरौँ..







३ आश्विन २०८२, शुक्रबार ०९:५७ 








