काठमाडौँ। गायिका शान्ति श्री परियारले आन्दोलनका घाइतेहरूलाई आर्थिक सहयोग गरेकी छन् । शान्ति श्रीले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतमा लागिरहेकी तामाङमार्फत सहयोग उपलब्ध गराएकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिँदै आशिका तामाङको सेवा भाव प्रति प्रशंसा गरेकी छन् । ‘हजुरले सुरु गर्नुभएको पवित्र कर्ममा सानो अंश मिसाउन मन लाग्यो,’ भन्दै आफ्नो सहयोग आशिका तामाङमार्फत घाइते र पीडितसम्म पुर्याईदिन आग्रह गरेकी छन्।








३ आश्विन २०८२, शुक्रबार १२:१४ 








