तीतो सत्यका फिस्टे कता छन् ?

...

काठमाडौँ।  एक समयको निकै लोकप्रिय टेली सिरियल तीतो -सत्यमा (फिस्टे)को रोल निर्वाह गर्ने गोपाल नेपाल निकै लोकप्रिय थिए । होचो कदका उनी हँसाउन माहिर थिए । तीतो सत्य बन्द भएपछि यस टेली सिरियल को केही टिम फिल्म बनाउन लाग्यो । तीतो सत्यका प्रमुख कलकार दीपक दीपा लगायत अन्य धेरै कलकार फिल्ममा जोडिए । तर गोपाल नेपाल फिस्टे भने देखिँदैनन् ।

आखिर के  गर्दै छन् त उनी  ?  केही बर्सअघि कलकारिता छोडेर अमेरिका पलायन भएका गोपाल  बडेमानको सवारी चलाउँछन् । अरू व्यक्ती भन्दा निकै साना देखिने गोपाल को आट र साहसलाई मान्नै पर्छ भन्दै यती बेला अमेरिका टुरमा रहेका तीतो सत्यकै अर्का कलकार दीपकराज गिरिले उनको प्रशंसा गरेका छन् ।

तस्बिरमा  देखाइएको यो ठुलो  गाडी हेर्नुस् त हो यो गाडी उनै फस्टेले चलाउँछन् ।

gopal nepal