यो क्रान्ति होइन, भाँडभैलो हो- ज्योती मगर

...

काठमाडौँ । गायिका ज्योति मगरले पछिल्लो समय क्रान्तिको नाममा भइरहेको अराजकताको आलोचना गरेकी छिन्। उनले जेनजी आन्दोलनले  भाँडभैलो मात्रै मच्चिएको बताइन्। ज्योतिले राणा शासन, पञ्चायत र राजतन्त्रविरुद्धको क्रान्ति मात्र जनताको हितमा भएको उल्लेख गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार उनको पोस्ट यस्तो छ …

Jyoti magar