क्यासिनो उद्घाटनका लागी सन्नी लियोन नेपालमा

...

काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आइपुगेकी छिन् । उनी एक क्यासिनो उद्घाटनका लागी आज (शनिबार) दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुगेकी थिइन् ।

उनी बिमानस्थलबाट सिधै बाराही होटल पुगेकी थिइन् ।

sunny leone in kathmandu