पत्रकारको अगाडि बोल्दा बोल्दै पुनमको कपडाले ठाउँछोडेपछि (भिडियो)

...
बैशाख, काठमाडौं । धेरै जसो एक न एक कारणले चर्चामा रहिरहने मोडल तथा अभिनेत्री पुनम पाण्डेय फेरी यस्तै एक कारणले चर्चामा आईरहेकी छिन्  । पुनमले लगाएको कपडाले उनलाई एक कार्यक्रममा निकै अप्ठ्यारो बनाईदियो । अगाडि क्यामेरा लाईन लागिरहेका छन् तर उनले लगाएको कपडाले साथ नदिएपछि त्यस्तो अवस्थामा के गर्ने भन्ने उनलाई निकै असहज महसुस भयो  ।
punam pandey, bollywood actor
एक कार्यक्रममा बिजेता भएर सम्मान थाप्न पुगेकी पुनम निलो रंगमा निकै छोटो कपडा लगाएर गएकी थिइन् । जब पत्रकारहरु सँग केहि कुरा गर्न थालेकि दिईन अनि भयो यता न उता । बोल्दै गर्दा कपडा तल सरे पछि एक हातले माथि सार्दै कुरा गर्दै गरेको दृश्य हामिले तलको भिडियोमा पनि देखाउन खोजेका छौं । यतिखेर भारतिय बिभिन्न मिडियाहरुमा यो समाचार प्रमुखरुपमा आईरहेको छ ।
भिडियो हेर्न सक्नुहुनेछ ।