टेलिभिजन कलाकारलाई राहत बितरण गरिने

...

artist schedule

कार्यक्रमः टेलिभिजन कलाकारलाई राहत बितरण
स्थानः एकेडेमी, प्रज्ञाभवन, कमलादी, काठमाडौं ।
मितिः २०७२ असार १३ गते ।
समयः दिउसो ठिक २ः३० बजे ।
आयोजकः टेलिभिजन कलाकर्मी मंच
(टेलिभिजन कलाकार, टेक्नीसियन, इडिटर तथा मोडल लाई जस्ता तथा नगद राहत बितरण गरीने)