<p><b>फागुन काठमाडौं </b>। रेखा थापा र अयुव केशीको मुख्य भुमिका रहेको चलचित्र 'पलाँस'को 'तिमी साथमा हुँदा' बोलको गीत रिलिज भएको छ। युवराज चौलागाईंको स्वरमा रहेको यस गितमा अर्जुन पोखरेलको संगीत तथा दयाराम पाण्डेको शव्द रहेको छ। कृषा चौलागाईंको निर्माण तथा सुभास कोइरालाको निर्देशनमा बनेको यसै चलचित्रबाट अयुवले डेब्यु गरेका हुन। </p><p>चलचित्रमा रेखा र अयुवको साथमा कामेश्वर चौराशियाको पनि मुख्य अभिनय देख्न सकिनेछ। चलचित्र चैत्र १८ बाट प्रर्दशनमा आउने भएको छ्। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/QPFHgV_aN9Y" width="640" height="360" class="note-video-clip"></iframe><br></p>







२४ फाल्गुन २०७३, मंगलवार ०६:०७ 








