‘बटरफ्लाई’को ‘होली रे’ गीत सार्वजनिक, हेर्नुस् प्रियंका र आर्यनको होली मस्ती (भिडियो)

...

<p><b>फागुन, काठमाडौं ।</b> चलचित्र बटरफ्लाईको होली रे बोलको गीत सार्वजनिक गरीएको छ । सार्वजनिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीको होली मस्ती देख्न सकिन्छ । होलीको छेको पारेर सार्वजनिक गरीएको यो गीत होलीमा राम्रो चर्चाम आउनसक्ने देखिन्छ ।</p><p>गीतमा राजेश पायल राई र माधवी त्रिपाठीको स्वर रहेको छ भने प्रमोद शब्दले लेखेका हुन् । गीतमा बिकाश चौधरीले संगीत भरेका हुन् । ओम प्रतिकले बनाएको यस चलचित्रमा प्रियंका र आर्यनको साथमा अर्पण थापा, रबिन्द्र खड्का, सुष्मा कार्की, सुरवीर पण्डित, मोहन निरौला, राम बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।&nbsp;<br><iframe frameborder="0" src="//www.youtube.com/embed/OpfT_ezX_RU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>