रणवीरलाई सात दिनको जेल सजाय, कारण के त?

फागुन, काठमाडौ। बलिउड एक्टर रणबीर कपूर लाई सात दिन जेलमा बस्नु पर्ने भएको छ। रणवीरका फ्यानलाई यो कुराले चिन्ता लाग्न सक्छ।तर तपाई नझुक्कीनुहोस हामी उनको रिल लाईफको कुरा गर्दैछौं। उनलाई संजय दत्तको वायोपिकको शुटिंगका लागि जेल जानुपर्ने भएको छ।

यतिवेला रणविर राजकुमार हिरानी को निर्देशनमा बन्न लागेको फिल्मका लागि निकैनै मेहनत गरिरहेका छन्।फिल्ममा उनी लिड रोलमा रहेका छन। फिल्मको शुटिंगका लागि रणविर भुपाल पुगेका छन।त्यहाँको जेलमा उनी ७ दिन सम्म रहनेछन्। शुटिंगको लागी भुपालजेललाई मुम्बई जेलको रुपमा तयार गरिएको छ।

सन् १९९३ मा  संजय दत्त लाई गैरकानूनी हतियार राखेको अभियोगमा गिरफ्तार गरिएको थियो र  पाँच वर्षको जेल सजाय दिइएको थियो ।उनलाई आर्थर रोड जेलमा राखिएको थियो। त्यसैको शुटिंगका लागि ६ मार्च देखि १२ मार्च सम्म फिल्मका निर्देशक राजकुमार हिरानी,अनुष्का शर्मा, परेश रावल र संजय दत्त भुपालमा रहनेछन्।एजेन्सी