हङकङ बन्दैछ संगीतमय,प्रस्तुतिका लागि कलाकारहरुको टोली प्रस्थान

...

<p><b>फागुन, काठमाण्डौ ।&nbsp;</b>खुशी गुरुङको आयोजना तथा युनिटी क्लब हङकङका सचिव प्रकाश गुरुङको प्रायोजनमा हङकङमा &nbsp;हुन गइरहेको कार्यक्रममा सांगीतिक प्रस्तुती दिनका लागि नेपालका चर्चितकलाकारहरु को टोली &nbsp;विहिवार प्रस्थान गरेका छन् ।चर्चित गायक तथा संगीतकार रमेशराज भट्टराई, मोडल रश्मी तामाङ, गायिका कोपिला गुरुङ, चिजा तामाङ लगायतका कलाकारहरुको टोलीले उक्त कार्यक्रममा धमाका मच्चाउनेछन्।</p><p><img src="http://artistkhabar.com/uploads/posts/de7392bba9f71a3d321404b451308dd21489132092.jpg" style="width: 960px;"><br></p><p> कार्यक्रममा कलाकारको दोहोरी सहितको दमदार प्रस्तुती &nbsp;रहने बताइएको छ । सरिता गुरुङ फाउन्डेसनको सहयोगार्थ हङकङको याक एण्ड यति रेष्टुरेण्टमा हुने उक्त कार्यक्रम मार्च २०१७ मा &nbsp;८ बजे बेलुकी शुरु हुने &nbsp;बताइएको छ।&nbsp;</p>