पोखराको गल्लिमा क्या राम्री डल्ली भन्दै हिमाल (भिडियो)

...

<p><b>&nbsp;फागुन, काठमाडौं।</b> आधुनिक गित ''म त तिम्रो दिल भित्र'' बाट सांगीतिक दुनियाँमा देखा परेका गायक हिमाल मगरको नयाँ आधुनिक गितको भिडियो बजारमा आएको छ।सार्वजनिक ''पोखराको गल्लिमा क्या राम्री डल्ली'' बोलको गीतमा शव्द संगीत पनि हिमालकै रहेको छ। गितको भिडियोमा रत्ना मगर र प्रकाश मगरको अभिनय रहेको छ भने भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका हुन्।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/91ZejfNYa_A" width="640" height="360" class="note-video-clip"></iframe><br></p><p>पोखराको रहनसहन लाई समेटेर तयार पारिएको यस गितलाई परेली फिल्मस् प्रालि ले प्रायोजन गरेको छ। यसभन्दा अघि पनि गायक हिमालका आधादर्जन गीत हरु बजारमाआईसकेका छन्।&nbsp;</p>