रोजेन र स्नेहा बने ‘फेस अफ द वर्ल्ड–२०१७’ का प्रतिनिधि

चैत,काठमाडौं।नोभेम्बर महिनामा बेलायतमा सम्पन्न हुन गइरहेको फेस अफ द वर्ल्ड–२०१७ का लागि नेपालबाट रोजेन सुवेदी र स्नेहा जर्घाले प्रतिनिधित्व गर्ने भएकाछन् । उनीहरु फेस अफ द वर्ल्ड नेपाल–२०१७ प्रतियोगिता मार्फत चुनिएका हुन्।प्रतियोगितामा मिस नेपाल–२००० उषा खड्गी,एमटिभी स्पिटभिल्लाकी विजेता मिया लाक्रा लगायतका निर्णायक समुहले विजेता चुनेका थिए।

फेस अफ द वर्ल्र्ड  नेपाल–२०१७ प्रतियोगितामा सागर लामा तथा मेघा प्रधानले फस्ट रनर्स अपकोउपाधि जितेका छन। यसका साथै रिजन श्रेष्ठ तथा पिंकी जोशी सेकेण्ड रनर्स अप बन्न सफल भएका छन्।

प्रतियोगिताका फस्ट रनर्स अप विजेता सागर तथा मेघाले बर्मिङ्घम फेसन विकमा क्याटवाक गर्ने अवसर प्राप्त गरेका छन् ।