विश्व च्याम्पियन ट्रेल रनर मिराको डकुमेन्ट्री युट्युबमा (भिडियो)

...

<p><b>चैत, काठमाडौं। </b>नेसनल जियोग्राफी द्वारा &nbsp;सन् २०१७ को संसारकै साहसिक महिलाको उपाधी जित्न सफल मिरा राईको जिवनकथामा बनेको डकुमेन्ट्री युट्युबमार्फत &nbsp;सार्वजनिक भएको छ। १५ वर्षको उमेरमा माओवादीको तर्फबाट जनयुद्धमा होमिएकी मिरा पछि विश्व च्याम्पियन ट्रेल रनर बनेकी थिईन्। </p><p>केही महिनाअघि काठमाडौंमा आयोजित ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव’ (किम्फ) मा यो डकुमेन्ट्री प्रदर्शन भएको थियो। जसबाट फिल्मले निकैनै राम्रो प्रतिकृया पाएको थियो।महोत्सवमा डकुमेन्ट्रीले दर्शकका तर्फबाट सबैभन्दा धेरै भोट पाएर ‘अडियन्स च्वाइस अवार्ड’ जित्न सफल भएको थियो।४२ मिनेट लामो ‘नेपाली भर्सन’को यस डकुमेन्ट्रीलाई लोयड बेल्सरले निर्देशन गरेका हुन्।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/Y3_Xyb0t5cc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>