बर्षा र कालिप्रसाद ‘बर्ष व्यक्ति महिला र पुरुष’ घोषणा

...

<p><b>चैत,काठमाडौ।</b> फिल्मी साप्ताहिक पत्रिका ‘फिल्मीखबर’ आठौ वर्षमा प्रवेश गरेको छ। आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रिकाले काठमाण्डौमा कार्यक्रम आयोजना गर्दै ‘बर्ष व्यक्ति महिला र पुरुष’ घोषणा गरेको छ। जसमा अभिनेत्री वर्षा राउत &nbsp;‘बर्ष व्यक्ति महिला' &nbsp;तथा संगीतकार कालीप्रसाद बासकोटा &nbsp;‘बर्ष व्यक्ति पुरुष' बाट सम्मानित भएका छन्। वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरुको उपस्थिती थियो । पत्रिकाका प्रधान सम्पादक शान्तिप्रियले ८ बर्षसम्म पत्रिका प्रकाशन गर्नु जस्तो ठुलो चुनौतीलाई आफुहरुले पुरा गरेको बताएका छन।</p><p>कार्यक्रममा कालिप्रसादले आफ्ना चर्चित गीत गाएर सुनाएका थिए भने यस्तै,नायिका बर्षा राउतले यो सम्मानबाट आफुलाई अघि बढ्नका लागि प्रेरित गरेको बताएकी छिन्। &nbsp;</p><p><br></p>