‘नाम शबाना’को नयाँ ट्रेलरमा तापसीको यस्तो एक्शन

...

<p><b>चैत,काठमाडौं।</b> बलिउडकी नायिका तापसी पन्नु को प्रतिक्षित फिल्म 'नाम शबाना' को नयाँ ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा तापसी र अक्षयको दमदार एक्सन देख्न सकिन्छ्। २०१५ मा आएको फिल्म बेबीको अर्को सिरिजको रुपमा बनेको यस फिल्ममा अक्षयकुमार, तापसी का साथमा अनुपम खेर को मुख्य भुमिका रहेको छ।फिल्ममा तापसी र अक्षयकुमार सीक्रेट एजेंसीका जासूसको भुमिकामा रहेका छन।एजेन्सी</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/upyeAQv4pUs" width="640" height="360" class="note-video-clip"></iframe><br></p>